सप्तरीमा युवकको शव फेला, एक घाइते
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१० इनर्वामा एक युवकको शव फेला परेको छ ।
इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल आज विहान मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
प्रवक्ता सिंहका अनुसार अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेका हुन् । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको छ ।
मृतक मण्डलको अनुहार र शरीमा रगत देखिएकाले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने सिंहले बताए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया