NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बा रिहा

काठमाडौं । क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा भएकी छन् ।

उपचारका लागि भन्दै सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

घाँटीमा क्यान्सर देखिएपछि किमो थेरापी गर्नुपर्ने भएका कारण उनलाई रिहा गरिएको हो ।

उनलाई बोलाएको बेलामा उपस्थित गराउनु पर्ने छ ।