कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।
शुक्रबारदेखि सुरु पार्टी संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे संघीय संसद् भवनको लोत्से हलमा बस्न लागेको कांग्रेसका एक सांसदले जानकारी दिए ।
बैठकमा संसदमा जारी गत्यावरोधबारे छलफल भइरहेको बताइएको छ । त्यस्तै, पार्टीका सांसद सुनिल शर्माको पक्राउ, समसामयिक राजनीतिलगायत विषयमा पनि सांसदहरूले धारणा राखेका छन् । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो मत राखेको र आज पनि यो क्रम यथावत् रहने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया