संघीय संसद्का तीन समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ ।
त्यस्तै सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाइएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया