नवनियुक्त दुई राजदूतले राष्ट्रपतिलाई पेश गरे ओहोदाको प्रमाणपत्र
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बेलायत र भियतनामका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
आज राष्ट्रपति कार्यालय पुगेर नेपालका लागि बेलायतका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसल फेन् र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत नुयन थान हाइले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया