प्रदेशका तीन अधिकृतको बढुवा

काठमाडौं । मधेस प्रदेशका तीन अधिकृतको पदोन्नति भएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयमा कार्यरत छैटौं तहका तीन अधिकृतको बढुवा भएको हो ।
बढुवा हुनेमा अमरदीप महतो, बब्लुकुमार झा र राम सुलित महतो छन् ।
प्रदेश लोक सेवा आयोगको सूचनाबमोजिम तीन अधिकृतको ज्येष्ठता र कार्यसम्पादनका आधारमा बढुवा गरिएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया