धादिङका १४ सहित ३४ फार्मले तिरेनन वाणिज्यको ऋण, कालोसूचीमा राख्ने तयारी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धादिङका १४ सहित ३४ फार्मलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।
आफूले लिएको ऋण नियमित नतिरेपछि तथा चुक्ता नगरेपछि बैंकले ३५ दिने सूचना जारी गरेर कालोसूचीमा राख्ने प्रक्रिया थालेको हो ।
विभिन्न ऋणीहरूले आफूले लिएको ऋणको दायित्व पूरा गर्न उदासीनता देखाएकाले कालोसूचीमा राख्ने प्रक्रिया थालेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।
कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकोमा विरुवा कृषि तथा पशुपन्छी फर्मदेखि सुश्रीती पोल्टी फर्मसम्म छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया