४८ एसपी र एक सय २० डीएसपीहरूको सरुवा, को कहाँ ? [सूचीसहित]
![४८ एसपी र एक सय २० डीएसपीहरूको सरुवा, को कहाँ ? [सूचीसहित]](https://nepalwatch.com/wp-content/uploads/2022/07/nepal-police.jpg)
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गते सो सरुवा गराउने निर्णय गराएका हुन्। निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।
कास्कीका अजय केसीलाई नेपाल प्रहरी अंगरक्षक गणमा पठाइएको छ। मधेश प्रदेश कार्यालय वीरगञ्जमा कार्यरत कुमुद ढुंगेललाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ।
यस्तै, दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।
यस्तो छ सरुवा हुने एसपीहरूको सूची
सरुवा भएका डीएसपीहरूको सूची
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया