बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यसञ्चालन अब भद्रकालीबाट
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय सरेको छ ।
यसअघि कर्मचारी संचय कोष भवन पुल्चोक ललितपुरबाट आयोगले आफ्ना कार्यसन्चालन गरिरहेको थियो ।
आयोगले आइतबारबाट भने भद्रकालीस्थित राष्ट्रिय समाचार समितिको भवनबाट आफ्ना कार्यसन्चालन गरिरहेको सूचना निकालेर जानकारी दिएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकारको गम्भीर उल्लंघनसम्बन्धी घटना र घटनामा संलग्न व्यक्तिहरूका बारेमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने उद्देश्यले यो आयोग बनाइएको हो ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया