शिक्षा बहसः शिक्षक कस्तो हुनुपर्छ ?
काठमाडौं । सूचना प्रविधिको बढ्दो विकाससँगै कक्षाकोठा र शिक्षकसँगको अपेक्षा पनि बढ्दै गएको छ ।
बद्लिदों परिवेशमा शिक्षकमा हुनुपर्ने गुण, उनीहरूले आफैंमाथि गर्नुपर्ने समीक्षा, कक्षाकोठाका आवश्यकता, विद्यार्थीको बद्लिदों अपेक्षा लगायतका विषयमा यसपटकको एजुकेसन डायलगमा संवाद गरिएको छ ।
हेरौं शिक्षिका अभिलाशा रायमाझीसँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले शिक्षक कस्तो हुनुपर्छ र शिक्षाका विभिन्न आयामबारे गरिएको संवादको पूरा भिडियो :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया