काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युत बक्यौता बुझाउने समय थप गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता विद्युत महसुल बुझाउने म्याद थप गरेको हो ।
प्राधिकरणका अनुसार उपभोक्ताले अब असोज ३० गतेसम्म विद्युत महसुल बुझाउन सक्ने छन् ।
हेराैं सूचना :

प्रतिक्रिया