‘हिजो मोटायौ/दुब्लायौ भन्नेले अहिले विदेश किन नगएको भन्छन्’
काठमाडौं । विमानस्थलमा विदेशिनेको चाप बढ्यो, यो देशमा कोही नबस्ने भए भनेर चिन्ता गरिरहँदा नयाँ पुस्ताले के सोचिरहेका छन् ? किन नेपाल बस्न चाहँदैनन् ? भन्नेबारे सोच्ने प्रयास गर्नुभएको छ ?
नयाँ पुस्ता(विशेषगरी जेन जी) ले के सोच्छन् ? नेपालमा प्राप्त शिक्षामाथि किन भविष्य देखिरहेका छैनन् ? समाजले ‘सेट’ गरिदिएको संस्कारबारे उनीहरूको बुझाइ के छ ?
एजुकेसन डायलगको यो एपिसोडमा उनै जेन जीको प्रतिनित्व गर्ने प्रसन्ना थापाले कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालसँग शिक्षाबारे आफ्नो बुझाइ, विद्यालयहरूले सुधार गर्नुपर्नेलगायतका विषयमा आफ्ना बुझाइ साझा गरेकी छिन् ।
सुनौं उनको विचार
ताजा अपडेट
-
बाढीका कारण ३ खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
-
भोटेकोशी बाढीमा १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला
-
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
-
बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो


प्रतिक्रिया