प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
अहिले बिहान ११ बजेका लागि सात दलको संयुक्त बैठक आह्वान गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्षलगायत नेतासँग बालुवाटारमा छलफल गरेका थिए ।छलफलको विषयबारे भने केही खुलाइएको छैन ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया