नापी विभागका ८५८ कर्मचारीको सरुवा, को कहाँ ? [सूचीसहित]
![नापी विभागका ८५८ कर्मचारीको सरुवा, को कहाँ ? [सूचीसहित]](https://nepalwatch.com/wp-content/uploads/2023/07/karmachari.jpg)
काठमाडौं । नापी विभागले ठूलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । विभागले सोमबार अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा गरेको हो ।
जसमा, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारी रहेका छन् ।
त्यस्तै विभागले सात जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० का आधारमा निजामति सेवा ऐन २०४९ को दफा १८ को उपदफा (१) बमोजिम सरुवाको निर्णय गरेको विभागले जनाएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया