नेपालविरुद्ध शतक पूरा गरेर आउट भए यशस्वी
काठमाडौं । १९औँ एसियाडअन्तर्गत जारी खेलमा भारतका क्रिकेटर यशस्वी जयसवालले नेपालविरुद्ध शतकीय इनिङ्स खेलेका छन् । लगत्तै उनी आउट भएका छन् ।
यशस्वीले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।
शतक लगत्तै दिपेन्द्रसिंह ऐरीले विकेट लिएर उनलाई आउट गराएका छन् ।
नेपाल र भारतबीचको खेल अहिले जारी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया