नाडाले गर्यो ‘अटो शो’का लागि हाम्रो बजार डट कमसँग सहकार्य

काठमाडौं । नेपालमा पहिलोपटक अनलाइन ‘अटो शो’ हुने भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र हाम्रो बजार डट कमको सहकार्यमा शुक्रबारबाट डिजिटल ‘अटो शो’ हुन लागेको हो ।
भृकुटीमण्डपमा भएका ‘अटो शो’का सम्पूर्ण गतिविधि आफ्नो डिजिटल प्लेटफर्ममार्फत प्रसारण गर्ने छ ।
‘आज मिति २०८० अशोज १८ गते नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल ‘अटो शो’ सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा संम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ’ सम्झौतापछि जारी विज्ञप्तीमा भनिएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया