सिजी इलेक्ट्रोनिक्सले ल्याएकाे एआई बेस च्याटवटबाट कसरी फाइदा लिने ?

काठमाडौं । इलेक्ट्रिक होम अप्लाईन्सको अग्रणी कम्पनी सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको एआई बेस च्याटवटको सुरुवात गरेको छ। यो आधुनिक एआई बेस च्याटवटले सिजी इलेक्ट्रोनिक्स ब्रान्डसँग ग्राहकहरुको सम्बन्ध र विश्वासलाइ सहज र सन्तोषजनक अनुभव सुनिश्चित गर्दै नयाँ उचाईमा पुराउने कम्पनीको दाबी छ ।
ग्राहकहरुसँगको सम्बन्धलाई झन् प्रगाढ बनाउन विभिन्न मध्यममा एकैसाथ एआई बेस च्याटवट लन्च गरेको छ , कुराकानी सुरु गर्न निम्न लिक़ प्रयोग गर्न सकिन्छ ।
WhatsApp: https://wa.me/message/JC5R46KCZWZWK1
Viber: viber://pa?chatURI=cgelex
Messenger: http://m.me/364913136925251
सिजी इलेक्ट्रोनिक्सका ब्रान्ड तथा मार्केटिङ प्रमुख गौरब हमाल भन्छन् , ‘हामी दृढ विश्वास गर्छौं कि एआई बेस च्याट वट असाधारण ग्राहक सेवामा एक समृद्ध डिजिटलाइजेसनको आधारशिला हो। CG Elex एआई बेस च्याटवटको परिचयसँगै, हामी हाम्रा ग्राहकहरूलाई अझ छिटो,सुलभ र थप सेवाहरू प्रदान गर्न पाउँदा अत्यन्त खुसी छौं। यो सुविधाजनक संलग्नताको नतिजा ग्राहकको किनमेल अनुभवमा नवीनता प्रदान गर्नको लागी एक महत्वपूर्ण छलांग चिन्ह हो । यो एआई बेस च्याटवटबाट ग्राहकहरुले बिभिन्न प्रकारका सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।’
१) प्रोडक्ट जानकारी तथा सोधपुछ: ग्राहक हरुले सिजी इलेक्ट्रोनिक्सका ब्रान्डका सम्पूर्ण प्रोडक्ट को सम्पूर्ण जानकारी जुनसुकै समयमा पनि सोधपुछ गर्न र खरिद सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने छन् ।
२) लेटेस्ट अफर : ग्राहकहरुले लेटेस्ट अफरको बारेमा जानकारी हासिल गर्न सक्नेछन् जसबाट ग्राहकहरुले सुलभ मुल्यमा आवस्यक सामग्री खरिद गर्न सक्ने छन् ।
३) रियल टाइम अर्डर स्टाटस : सहज रूपमा ग्राहकहरुले अर्डर वास्तविक(समयमा ट्र्याक गर्न सक्ने छन् साथै वितरण प्रक्रियामा पारदर्शिता र मानसिक शान्ति प्रदान हुनेछ भन्नेमा कम्पनीको विश्वास रहेको छ ।
४) रियल टाइम कस्टूमर कम्प्लेन स्टाटस: ग्राहकहरुको कुनै पनि गुनासोहरूको स्थिति जाँच गरि पारदर्शिता र समयमै समाधान सुनिश्चित भएर समस्यालाई तुरुन्तै समाधान हुने छ ।
५) रियल टाइम कस्टूमर कम्प्लेन रजिस्ट्रेसन: उजुरी दर्ता प्रक्रियालाई सरल र सुव्यवस्थित बनाई समस्या समाधानको लागि वास्तविक(समयमा टिकटहरू प्राप्त गर्न छन् ।
६) प्रोडक्ट रजिस्ट्रेसन: ग्राहक हरुले सहज ढंगबाट वारेन्टी र अफर सहित खरिदको लागि प्रोडक्ट रजिस्ट्रेसन गर्न सक्ने छन् ।
७) विशेष अफरहरु : अधिकतम बचत सहित विभिन्न अफरमा ग्राहक हरुले खरिद गर्न सक्ने छन ।
८) लाइभ एजेन्ट सपोर्ट : खविशेषज्ञ सहायताको लागि हाम्रा समर्पित लाइभ एजेन्टहरूसँग जडान कुरा गर्न सकिने छ, खरिद अगि र खरिद पछि चाहिने सम्पूर्ण सहायोगका लागि लाइभ सपोर्ट एजेन्ट उपलब्द हुनेछन् ।
९) डाइरेक्ट प्रश्न : सीधै प्रश्नहरू सोध्नन र तुरुन्त जवाफहरू प्राप्त गर्न सकिनेछ , बिक्री र बिक्री पछि सेवाहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू द्रुत रूपमा समाधान हुने छ।
१०) EMI जानकारी: EMI (मासिक किस्ता) भुक्तानी विकल्पहरूको बारेमा विस्तृत जानकारीका लागि पनि प्रयोग गर्न सकिने छ ।
११) एक्सचेन्ज सम्बन्धि जानकारी : झन्झट(रहित एक्सचेन्ज प्रक्रियाको बारेमा ग्राहक हरुले च्याटवट बाट जानकारी लिन सक्ने छन् ।
सिजी इलेक्ट्रोनिक्सLG, CG, Beko, Sensei, Godrej, Midea, Crompton, Elica, Black + Decker TCLलगायत धेरै प्रख्यात ब्रान्डहरूको उत्पादक तथा आधिकारिक वितरक हो।
प्रतिक्रिया