इजरायलमा आफन्त तथा चिनेजानेका समस्यामा परे ? यी नम्बरमा गर्नुस् फोन
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा फसेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलले सम्पर्क व्यक्ति तोकेको छ ।
मन्त्रालयलका प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई परराष्ट्रले सम्पर्क व्यक्ति तोकेको हो । उनीहरू सबैको सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत खुला गरेको मन्त्रालयलले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया