युवाले दले दुर्गा प्रसाईंलाई मोसो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालाेमाेसाे दलेका छन् ।
काठमाडौंको एल्लो प्यागाेटा होटलअगाडि युवाहरूकाे समूहले अभद्र व्यवहार गर्दै कालाेमाेसाे दलेका हुन् ।
सोमबार पत्रकार सम्मेलनकाे लागि होटल जाने क्रममा उनीमाथि कालोमोसो दलिएको बताइएकाे छ । कालोमोसो कसले दलेको हो भन्ने पहिचान भने हुन सकेको छैन् ।
घटनापछि प्रहरीले उनलाई सुरक्षा दिएर राखेकाे छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया