ट्रेडमार्क जुध्यो ? यसरी गर्नुहोस् उजुरी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागले दर्ता भएका ट्रेडमाकहरू प्रकाशन गरेको छ ।
विभागले पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१ ) बमोजिम दर्ता प्रयोजनका लागि मंगलबार औद्यागिक सम्पत्ति बुलटिनमा प्रकाशन गरेको जनाएको छ ।
प्रकाशित ट्रेडमार्क चिन्हमाथि दाबी विरोध भए ९० दिन भित्र उद्योग विभाग त्रिपुरेश्वरमा रीतपूर्वक उजुरी दिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागबाट प्रकाशित भएका ट्रेडमार्कहरू विभागको वेबसाइटमा हेर्न सकिनेछ ।

ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया