मधेश प्रदेश, लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । मधेश प्रदेश, लोक सेवा आयोगले शिक्षा प्रशासन, सहायक पाँचौँ तहमा लिइएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ ।
गत वर्ष चैत ५ गते लिइएको लिखित परीक्षाको नतिजा आयोगको वेबसाइटमा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया