इजरायलद्धारा लेबनानमा हवाई आक्रमण
काठमाडौं । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरू गरेको छ ।
इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया