नेपाल प्रहरीको इन्स्पेक्टर देखि असईसम्म खुल्यो आवेदन, कुन पदमा कति ?
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक देखि प्राविधिक प्रहरी सहायक निरीक्षक सम्मको पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको छ ।
कार्यलयले सबैभन्दा धेरै सञ्चारतर्फ २८ र मेडिकल अफिसरतर्फ २८ जनाको लागि आवेदन खुलाएको छ । त्यस्तै, १३ जना स्टाफ नर्सका लागि पनि दरखास्त आह्वान गरेको छ ।
इच्छुक र योग्यता पुगेकाहरुले नेपाल प्रहरीले वेबसाइटको यस लिंक https://nepalpolice.gov.np/career/vacancy/ मा गएर आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया