कुल बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता
काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को पहिलो त्रैमासिकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा संकलन गर्न सफल भएको छ । कम्पनीले असोज मसान्तसम्मममा १० अर्ब ९५ करोड १ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ११ लाख ७० हजार ३९६ पोलिसी जारी गरी सो रकम बराबरको बीमा शुल्क संकलन गरेको हो । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै १ अर्ब ५९ करोड रूपैयाँ संकलन गरेको छ ।
पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको कुल व्यवसाय झण्डै ४१ अर्ब, कुन कम्पनीको कति ?
असोज महिनामा मात्रै कम्पनीले २ अर्ब ९३ करोड कुल बीमा शुल्क र ५० करोड ७९ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया