सुन तस्कर दावाको नागरिकता रद्द

काठमाडौ । लामो समयदेखि नेपालमा बसेर अवैध गतिविधिमा संलग्न दावा छिरिङको नेपाली नागरिकता रद्द भएको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले नागरिकता रद्द गरेको हो ।
एनले निमा लामाको नाममा नागरिकता लिएका थिए । दावा तस्करी समूहका नाइके भएको प्रहरीले जनाएको छ । हाल उनी कारागारमा छन् । उनले काभ्रेबाट नागरिकता लिएका थिए ।
६१ किलो सुन तस्करीमा पक्राउ परेका अन्य चिनियाँको पनि नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालय स्रोत बताउँछ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया