साइबर ब्यूरोमा दुर्गा प्रसाईंसँग सोधपुछ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरोले सोधपुछ गरेको छ ।
भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर प्रसाईंलाई अज सोधपुछ गरिएको हो । यद्यपि प्रहरीले उनलाई के विषयमा सोधपुुछ गर्न बोलाएको भन्नेबारे खुलाएको छैन ।
केही समयदेखि उनी सामाजिक सञ्जालमा भिडलाई उत्तेजित गर्ने किसिमका अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।
राजावादी अभियानमा लागेका प्रसाईंलाई केही युवाहरूले यसअघि कालोमासो पनि दलेका थिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया