सर्पोर्ट लघुवित्तले शेयरधनीलाई कति दिँदैछ लाभांश ?

काठमाडाैं । सपोर्ट लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/०८० को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुने रकम एक करोड २३ लाख ८० बोनस सेयर र ०.६८ प्रतिशतले हुने रकम ६ लाख ५१ हजार ६२८ रूपैयाँ नगद लाभांशसहित कुल १३ प्रतिशतले हुने रकम एक करोड ३० लाख ३२ हजार रूपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया