बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
काठमाडौं । बीबीसीले सन् २०२३ काे विश्वका सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।
जसमा नेपालबाट रुक्साना कपाली परेकी छन् । उनी ट्रान्सजेन्डर मानव अधिकारकर्मी हुन् । उनले लिङ्ग र विविधताको अधिकारका लागि सामाजिक सञ्जालमा आवाज उठाउँदै आएकी छिन् ।
बीबीसीको यो सूचिमा मानवअधिकार वकिल अमल क्लुनी, हलिउड अभिनेत्री अमेरिका फेरेरा, नारीवादी आइकन ग्लोरिया स्टाइनम, पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामा लगायत पनि समेटिएका छन । यसअघि बीबीसीकाे सय प्रभावशाली महिलाकाे सूचीमा नेपालबाट सपना राेका मगर परेकी थिइन् ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया