माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडाैं । माछापुच्छ्रे बैंकमा सञ्चालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै सो जिम्मेवारी केसीलाई नियुक्त गरेको हो । केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए।
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया