युवा संघ र दुर्गा प्रसाईका कार्यकर्ताबीच ढुंगामुढा
काठमाडाैं । बल्खुमा युवा संघ र दुर्गा प्रसाई कार्यकर्ताबीच झडप भएको छ । दुर्गा प्रसाई समूहको लागि तोकिएको क्षेत्रमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच ढुंगा हानहान भएको हो ।
जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।
राजतन्त्र पुनस्र्थापना हुनुपर्ने, सहकारी, लघु वित्तलगायतको ऋण मिनाहा हुनुपर्नेलगायत माग राखेर दुर्गा प्रसाई समूह आन्दोलनमा उत्रिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया