NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

नेपालगञ्ज म्याराथन नवौँ संस्करण सुरु

बाँके । नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए ।

संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद रु दुई लाख पाउने छन्भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँ र आठौँले समान रु पाँच–पाँच हजार पाउने छन् । म्याराथनमा ३० जनाको सहभागिता छ ।

म्याराथनसँगै हाफ म्याराथन, विद्यालयस्तरीय महिला–पुरुष १० किलोमिट पाँच किलोमिटर दौड, ह्विलचेयर दौड ‘किड्स रन’ पनि भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष