NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

काठमाडौं। नविल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। बैंकको  बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३९औं वार्षिक साधारणसभा आगामी पौष १३ गते शुक्रबार बोलाउने निर्णय गरेको छ ।

साधारण सभा बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ।

साधारणसभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरको छ। प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन्।

ताजा अपडेट

नेपालवाच विशेष