नबिल बैंकको वार्षिक साधारणसभा मितिमा परिवर्तन
काठमाडाैं । नबिल बैंकले ३९ औँ वार्षिक साधारणसभाको मिति परिवर्तन गरेको छ । बैंकले आउँदो पुस १३ गते आयोजना गर्ने भनेको वार्षिक साधारणसभाको मिति परिवर्तन गरेर एक दिन अघि अर्थात पुस १२ गते नै आयोजना गर्ने निर्णय गरेको छ ।
साधारणसभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया