NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

बैंक कर्मचारी ‘अपहरण’ गर्न खोज्ने दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरीको फन्दामा

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई अपहरण गर्ने प्रयास गरेका छन् । अपहरण गर्न खोजेपछि दुर्गा प्रसाईंका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय झापाले पक्राउ गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार अहिले उनीहरुलाई  इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ ।

प्रसाईंका कार्यकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एक कर्मचारीमाथि अपहरणको प्रयास गरेका थिए ।