नेपाल प्रहरीका ५ सय १३ जना असई बढुवाका लागि सिफारिस [नामावलीसहित]
काठमाडौं । नेपाल प्रहरीमा ५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी हेडक्वार्टरको बढुवा सिफरिस समितिको बुधबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवामा परेका असईहरुको सूची यस्तो छ :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया