शिवम् सिमेन्टले कति बाँड्दैछ लाभांश ?
काठमाडाैं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । मंगलबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको १२३ औँ बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्तापुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत अर्थात ६२ करोड ७० लाख बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत अर्थात ३ करोड ३० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई बाँड्ने कम्पनीले जनाएको छ । कम्पनीले पुस २७ गते बार्षिक साधारणसभा बोलाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया