मिर्मिरे लघुवित्तले सेयरधनीलाई कति बाँड्दैछ लाभांश ?
काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नगद लाभांश घोषणा गरेको छ । लघुवित्तलेगत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजीको करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया