टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडाैं । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्।
नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयबाट उजुरी आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार पक्राउ गरेको हो ।
उनीविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको छ ।
प्रतिक्रिया