मधेस प्रदेश : जनमत पार्टीका मन्त्रीले बुझाए राजीनामा
काठमाडौं । मंगलबार जनमत पार्टीले मधेसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् ।
शिक्षा तथा संस्कृति मन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन्।
जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि विज्ञप्ति जारी गर्दै मन्त्रीहरूले किसानका लागि सकारात्मक कार्यक्रमहरू ल्याएर लोकप्रियता पाइरहेको बेला पार्टीको भागमा परेको मन्त्रालय खोस्ने काम भएको आरोप लगाएका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया