संघीय मामिलाका दुई कर्मचारीको बढुवा सिफारिस
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई कर्मचारीको बढुवा सिफारिस भएको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले राजपत्रांकित द्वितीय श्रेणीमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा दुई कर्मचारीको बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकामा सन्तोष ढुंगाना र कृष्ण उप्रेती छन् ।
मन्त्रालयले वरिष्ठ टेक्सटाइल अधिकृतका लागि पनि आवेदन माग गरेको थियो । तर यो पदका लागि कसैले पनि आवेदन नदिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया