एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले शनिबार र आइतबार दुई दिनका लागि संसदीय दलको बैठक आह्वान गरेको छ ।
संसद भवनको ल्होत्से हलमा बस्ने बैठक मध्यान्न १२ बजेपछि सुरु हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए । उनका अुनसार बैठकमा आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।
‘सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया