प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि तय छ ।
संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा दलका नेताले आफ्नो भनाइ राख्ने कार्यसूची छ ।संसदको नयाँ अधिवेशनको सुरुवातमा दलका नेताले भनाइ राख्ने प्रचलन छ । संसदको हिउँदे अधिवेशन मंगलबारदेखि सुरु भए पनि दलका नेताले भनाइ राखेका छैनन् ।
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी ऐनलाई संशोधन गर्न तयार गरिएको विधेयक दफावार छलफलसहित पारित गर्ने अर्को कार्यसूची पनि आजको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया