NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

गौशालाको गेष्ट हाउसमा लगेर युवतीको हत्या

काठमाडौं । कााठमाडौंको गौशालाको विजयचोकस्थत एक स्थित गेष्ट हाउसमा लगेर युवतीको त्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

रामेछाप स्थायी ठेगाना भई काठमाडौं बस्ने अन्दाजी ३० वर्षिया प्रमिला दमाईको हत्या भएको हो । शनिबार बिहान महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । शुक्रबार ती युवक र युवती गेष्ट हाउसमा सँगै बसेको खुलेको छ ।