NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

ललितपुरमा ४५ लाखको चोरी

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बासुकी टोल बस्ने मनिस डाँगीको घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

विभिन्न सुन तथा चाँदीका गरगहना, कासका करूवा, क्यामरा ४ वटा मेत गरी करिब ४५ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा चोरी भएको र अनुसन्धान थालिएको ललितपुर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष