NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

च्यासलमा केपी ओलीको जन्मोत्सव

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाएका थिए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थित निवासमा उनले जन्मदिन मनाएका हुन् ।

पार्टीका शुभेच्छुकहरु भेला भएर उनको जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामनाको कार्यक्रम आयोजना भएको थियो ।