NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

सुन तस्करीमा संलग्नको आरोपमा कलेज सञ्चालक पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले सुन तस्करीमा संलग्नको आरोपमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतले आरोपबारे छानबिन गर्न गुरुङलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको जनाएको छ ।