NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

सुन तस्करीमा संलग्नको आरोपमा कलेज सञ्चालक पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले सुन तस्करीमा संलग्नको आरोपमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतले आरोपबारे छानबिन गर्न गुरुङलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको जनाएको छ ।