नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ शाखा काठमाडौंस्थित पानी पोखरीमा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ मा सोमबारदेखि पानीपोखरी शाखा संचालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गर्दै सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिक सेवा तथा सुविधाहरु दिने उल्लेख गरे।
यो शाखा समेत बैंकको शाखा संख्या २७० पुगेको छ । त्यसैगरी ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिक र २६८ वटा एटीएम रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया