अर्थमन्त्रीको जिम्वेवारी वर्षमान पुनलाई
काठमाडाैं । माओवादी केन्द्रबाट वर्षमान पुनले वर्तमान सरकारमा अर्थमन्त्रीको जिम्वेवारी पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारका क्रममा पुनलाई अर्थमन्त्रीको जिम्वेवारी दिएका हुन् ।
माओवादी केन्द्रबाट पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बन्ने भएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया