NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपालको उच्च शिक्षाः हिजो आज र भोलि

उच्च शिक्षा सुधार्न कस्तो नीति ?

काठमाडौं । नेपालको उच्च शिक्षामा सधैं प्रश्न उठ्छ । भर्खरमात्र उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा तयार भएको छ ।

तर उच्च शिक्षामाथि सधैं उठिरहेका प्रश्नको सम्बोधन गर्न यो मस्यौदा पर्याप्त नभएको र थप त्रुटीपूर्ण भएको भनेर सरोकारवालाहरुले यसमाथि बसह गरिरहेका छन्।

यसमाथि उठेका विषयलाई सम्बन्धित सरोकारवालाले सरकारलाई ध्यानाकर्षण गराउने काम अझै पनि जारी छ ।

उच्च शिक्षाका चुनौती, शिक्षण संस्था सुधार्न आवश्यक नीति, नेपालको उच्च शिक्षाको इतिहासदेखि वर्तमान र भविष्यबारे यसपटकको एजुकेसन डायलगमा बहस गरिएको छ ।

नेपालवाचको नियमित भिडियो श्रृंखलाको यो अंकमा कार्यक्रम प्रस्तोता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले अनुसन्धाता तथा इतिहासकार प्रत्यूष वन्तसँग कुराकानी गरेका छन् ।

यसबारे भएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्नसक्नुहुनेछ ।