दिव्य शान्ति सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । महर्जन फागुन २३ गते चितवनबाट पक्राउ परेका हुन् ।
चितवनमा पक्राउ परेका उनलाई काठमाडौं ल्याइसकिएको र आइतबार म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको नरदेवीमा कार्यालय रहेको उक्त सहकारीले ठगी गरेको भन्दै ४० भन्दा बढी बचतकर्ताले अध्यक्ष महर्जनसहित यसका सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।
ताजा अपडेट
-
‘सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो’ : विद्या भण्डारी
-
एमाले बोलायो केन्द्रीय कमिटीको बैठक
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
-
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
-
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै
प्रतिक्रिया